नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५ सय ३५ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ३ लाख ५७ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।
त्यसैगरी, आइसीएफसी फाइनान्स लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ६३ हजार ५ सय ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस