Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको आह्वान

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १३ : २९ मा प्रकाशित

ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको आह्वान

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन आह्वान गरेको छ। केन्द्रिय बैंकले आज (बिहिबार) एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। 

ग्लोलब मनी विक मनाउँदा युवालक्षित वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रमहरु आयोजना गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ। ती कार्यक्रमहरु सम्पन्न गरी फोटोसहितको विवरण राष्ट्र बैंकको वित्तीय साक्षरता इकाइको ई–मेलमा उपलब्ध गराउन पनि केन्द्रिय बैंकले आग्रह गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको