Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १५ : १७ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ ।

सेयरबजार घटेसँगै आज एक अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको १० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १ लाख र हिमालयन डिष्टिलरीको ३ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको