Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १५ : ३४ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ ।

सेयरबजार घटेसँगै आज एक अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सेयर बजार घटेसँगै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.९० प्रतिशतले शेयर मूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै आज बाराही हाइड्रोपावर, स्वरोजगार लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, ग्लोबल आइएमई लघुवित्तलगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको