Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीहरुले आज सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : २१ मा प्रकाशित

यी कम्पनीहरुले आज सर्वाधिक गुमाए

आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ५.३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ ।

आज सेयर बजार घटेसँगै लक्षी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, नयाँ सारथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको