Like us!
Follow us!
Connect us!
Watch us!

आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १५ : १५ मा प्रकाशित

आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

आज आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि तिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, शुभम पावर र यनिक्यु नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, ग्रिन भेन्चर, एनआइबिएल लगायतका अन्य कम्पनीको शेयरमा सकरात्मक सुधार आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको