Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १५ : २७ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै सानिमा ग्रोथ फण्डको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, मिथिल्ला लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको