Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १५ : १८ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से उकालो लाग्दा पनि आज सर्पोट माईक्रोफाइनान्सको सेयर सर्वाधिक घटेको छ।

त्यस्तै, स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, आइजीआई, समिट लघुवित्त, सिद्धार्थ बैंक, ग्रिन भेञ्चर र सिटिजन म्युचअल फण्ड २ को शेयर ओरालो लागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको