Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको आर्थिक अवस्थाले चिन्तित बनाएको छ, प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनेछुः राष्ट्रपति

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, ०६ : ३९ मा प्रकाशित

मुलुकको आर्थिक अवस्थाले चिन्तित बनाएको छ, प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउनेछुः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेललाई शुभकामना व्यक्त गर्न बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेको नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रको अवस्था सुधारका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने औँल्याएका छन् ।

ेचेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै यो विषयमा  सरकारले पूर्णता पाउनासाथ प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराउने जानकारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको