Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर एक्वीजीशन सम्बन्धी फैलाइएको समाचार प्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १० : ५८ मा प्रकाशित

मर्जर एक्वीजीशन सम्बन्धी फैलाइएको समाचार प्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर एक्वीजीशन सम्बन्धी फैलाइएको समाचार प्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण भएको छ । हिजो बिहिबार एक सूचना जारी गर्दै यस विषय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘ यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था बीचमा मर्जर एक्वीजिशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानाकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै आधिकारिकता नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं ।’ 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको