Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १७ : ५२ मा प्रकाशित

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट हुने भएको छ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट (पटिहानी,चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जंगल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको