Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १५ : ५६ मा प्रकाशित

सिद्धार्थ बैंकको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन

सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज (सोमबार) एक सूचना प्रकाशित गर्दै ठेगाना परिवर्तन भएको जानकारी दिएको हो ।

बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको