Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको बाह्य लेखापरिक्षकमा एस.एस एसोशिएट्स नियुक्त

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, ११ : ३० मा प्रकाशित

समता घरेलु लघुवित्तको बाह्य लेखापरिक्षकमा एस.एस एसोशिएट्स नियुक्त

समता घरेलु लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरिक्षकमा एस.एस एसोशिएट्स चार्टर्ड एकाउन्टेन्सलाई नियुक्त गरेको छ ।

संस्थाको चैत ११ सम्पन्न नवौँ साधारण सभाको निर्णयानुसार आर्थिक वर्ष २०७९–०८० का लागि बाह्य लेखापरिक्षकको रुपमा एस.एस एसोशिएट्स चार्टर्ड एकाउन्टेन्सलाई नियुक्त गरेको हो ।

यस्तो छ कम्पनीले जारी गरेको विज्ञप्ति:

उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाको मिति २०७९ चैत ११ गते शनिवारको दिन सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णयानुसार आर्थिक वर्ष २०७९/०८० को लागि बाह्य लेखापरीक्षकको रुपमा श्री S & S Associates, Chartered Accountants, Kathmandu लाई नियुक्ति गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको