Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ११ : ३२ मा प्रकाशित

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि मर्चेन्टलाई वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सोपश्चात् संस्थाको सेयर दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण सेयरसम्बन्धी कार्य अब आरविवि मर्चेन्टले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको