Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १५ : २३ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

नेप्सेमा झिनो अंकको सुधार आउँदा आज अप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४ दशमलव ४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी, श्रीजनशील लघुवित्त, सूर्या ज्योति लाइफ, आरम्भ लघुवित्त, आर्दश लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैैंकिङ, पिपुल्स पावर, स्वाभिमान लघुवित्त र साधना लघुवित्तको शेयर ओरालोतर्फ लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको