Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेजरी बिल्स खरिद गर्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ११ : ५६ मा प्रकाशित

ट्रेजरी बिल्स खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बिहिबार रु २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ। आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गरिने बैंकले जनाएको हो। 

ट्रेजरी बिल्सको खरिद मिति भने भोलि चैत १७ गते तय गरिएको छ। नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी मिति २०८० असार मसान्तसम्म तोकिएको केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। 

काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ। काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको