आज सेयर बजारमा सामान्य गिरावट आएको छ । आज सेयर बजार १०.८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै आदर्श लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १, सपोर्ट माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस