Like us!
Follow us!
Connect us!
Watch us!

आज सुपरमाई हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १५ : २९ मा प्रकाशित

आज सुपरमाई हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट

आज सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार १०.८७ अंकले घटेर १९०८ को बिन्दुमा कायम भएको हो ।

आज सेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २, कालिन्चोक दर्शन, आरडिसी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको