Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजारलाई नउकासी अर्थतन्त उक्सने देख्दिन,आफ्नो पहिलो प्राथमिकता लगानीकर्ता : अर्थमन्त्री डा.महत

अर्थ संसार

शनिबार, १८ चैत्र २०७९, २० : १९ मा प्रकाशित

पूँजीबजारलाई नउकासी अर्थतन्त उक्सने देख्दिन,आफ्नो पहिलो प्राथमिकता लगानीकर्ता : अर्थमन्त्री डा.महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले पूँजीबजारलाई नउकासी अर्थतन्त्र उक्सने आफुले नदेखिएको बताएका छन्। उनले आफ्नो पहिलो प्राथमिकता भनेको लगानीकर्ता र निजि क्षेत्रको मनोबल उकास्ने रहेको बताएका छन्। 

अर्थसंसारसँग छोटो कुराकानी गर्दै डा. प्रकाश शरण महतले भने ,"अर्थतन्त्रको अहिलेको समस्या निकै राम्रो बुझेको छु।  नेपालको अर्थतन्त्र बुझेका अर्थशास्त्रीहरुसंग निरन्तर संवादमा मै छु। पूँजीबजारलाई नउकासी अर्थतन्त उक्सने देखिएको छैन, त्यसैले आफ्नो पहिलोको प्राथमिकता भनेको लगानीकर्ताको मनोबल उकासनी, निर्जी क्षेत्रको मनोबल उकासने र अहिले देशलाई आर्थिक मन्दीबाट निकाल्न हर सम्भाव प्रयत्न गर्छु। "

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै पाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य तथा डा.प्रकाश शरण महतलाई अर्थमन्त्री नियुक्त गरेका थिए।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको