Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको निदेशनलाई चुनौती दिदैं ७ वाणिज्य बैंकले बढाए असोज महिनाको ब्याजदर

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, ०८ : २४ मा प्रकाशित

अर्थमन्त्रीको निदेशनलाई चुनौती दिदैं ७ वाणिज्य बैंकले बढाए असोज महिनाको ब्याजदर

अर्थमन्त्रीको निदेशनलाई चुनौती दिदैं ७ वाणिज्य बैंकले असोज महिनाको व्याजदर बढाएका छन्। असोज महिनाका लागि आज सार्वजनिक गरेको ब्याजदरमा हिमालयन बैंक, नबिल बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक ,नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टेमन्ट मेगा बैंकले ब्याजदर बढाएका छन्।

कुन बैंकले कति बढाए ब्याजदर ?


 

 

यी सात वाणिज्य बैंक मध्य सबैभन्दा धेरै ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ।  यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

अर्थमन्त्रीले पटक पटक बैंकको ब्याजदर घटाउन गरेको आग्रहलाई यी बैंकले भने अस्वीकार गरेको प्रस्टै देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको