Like us!
Follow us!
Connect us!
Watch us!

बजारको चिरफार : अर्थमन्त्री सेयरबजार प्रति सकारात्मक भए पनि किन बढेन लगानीकर्ताको माहोल ?

बसन्त पाण्डे

शनिबार, २५ चैत्र २०७९, १९ : ४८ मा प्रकाशित

बजारको चिरफार : यस साताको कार्यक्रम लिएर आएका छौ।  यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ।  आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

के छ आजको चिरफारमा ?

  • अर्थमन्त्री डा. प्रकाश शरण महतले पूँजीबजार प्रति सकारात्मक भएर पनि किन बढेन लगानीकर्ताको माहोल ?
     
  • उद्योग वाणिज्य संघको चुनावले सेयर बजारलाई कसरी छोएको छ ?
     
  • चैत्र मसान्तको किस्ताको प्रभाव बजारमा कति परेको छ ?
     
  • तेस्रो त्रैमासिकको हल्ला खल्लाको बजारमा असर 
     
  • सरकारको नीति तथा कार्यक्रममा सेयरबजार पर्दा के असर गर्ला यसको प्रभाव ?
     
  • ब्रोकर लाइसेन्स र स्टक एक्सेन्ज्को मुद्धाको फैसला आए, बजारमा पार्नसक्ने प्रभाव 
     
  • भारतीय केन्द्रिय बैंकले रिपो रेट नबढाउने निर्णयको लेखा जोखा
     
  • कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णयले गर्न सक्ने असर 
     
  • के ब्याजदर घट्ने हो ? 
     
  • प्राविधिक विश्लेषणले के देखाउछ। 

कार्यक्रम  हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको