Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डलाई लगानीकर्ता संघहरुले बुझएको १० बुँदे ध्यानाकर्षण पत्रमा के छ?

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १४ : १९ मा प्रकाशित

धितोपत्र बोर्डलाई लगानीकर्ता संघहरुले बुझएको १० बुँदे ध्यानाकर्षण पत्रमा के छ?

विगत लामो समयदेखि घटिरहेको पुँजीबजारका कारण आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति लगानीकर्ताका संघ संगठनहरूले नेपाल धितोपत्र बोर्डलाई ध्यानाकर्षण गराएको छ ।

आज नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका को. अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका सुदुरपार संयोजक कुमार थापाको संयुक्त हस्ताक्षर सहित नेपाल धितोपत्र बोर्डलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझएका हुन् । बजारको यस विषम परिस्थितिमा एक आपसमा हातेमालो गर्दै अगाडि बढ्न लगानीकर्ताहरूको निम्नलिखित मागहरू सम्बोधन गरिदिन हुन अनुरोध समेत गरेको उल्लेख गरिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको