Like us!
Follow us!
Connect us!
Watch us!

मेटालेले कर्मचारी कटौति गर्दै

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, ११ : २४ मा प्रकाशित

मेटालेले कर्मचारी कटौति गर्दै

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी (मेटा)ले १० हजार कर्मचारीलाई हटाउने भएको छ। उक्त कर्मचारी कटौती मे महिनाबाट सुरु हुने जनाइएको छ। अन्र्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले बुधबार व्यवस्थापनलाई जागिर कटौतीको घोषणा गरेको हो ।

मेटाले अघिल्लो चरणमा ११ हजार कर्मचारीहरूलाई निकालेको थियो । जुन सम्पूर्ण कार्यबलको १३ प्रतिशत हो। कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारी हटाउने घोषणा गरेका हुन् । गलत निर्णयका कारण राजस्वमा कमी आएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको