Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारका काकाको फेसबुक पेज ह्याक

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १४ : ०६ मा प्रकाशित

सेयरबजारका काकाको फेसबुक पेज ह्याक

सेयरबजारका काका भनेर चिनिने केशव कोइरालाको फेसबुक पेज ह्याक भएको छ ।

सोमबारको उनको फेसबुक पेजबाट जथाभावी स्टोरीहरु पब्लिस भएका हुन् । ३६ हजार फलोवर्स रहेको उक्त पेज "काकासँग सेयरका कुरा" नामबाट सञ्चालित रहेको छ ।

कोइरालाले आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी दिँदै त्यसलाइ ब्लक गर्न अनुरोध गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको