Like us!
Follow us!
Connect us!
Watch us!

विश्वभर फेसबुकमा समस्या, लग इन हुन छाड्यो

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, २१ : २७ मा प्रकाशित

विश्वभर फेसबुकमा समस्या, लग इन हुन छाड्यो

मङ्गलबार रातिदेखि सामाजिक सञ्जाल फेसबुकमा समस्या देखा परेको छ ।

लोकप्रिय सामाजिक सञ्जालमा केही समयअघि समस्या देखिएको हो । अहिले प्रयोगकर्ताहरु लगइन गर्न सकिरहेका छैनन् भने लग इन गरिएका खाताहरु पनि स्वत लग आउट भइरहेका छन् ।

फेसबुकसँगै इन्स्टाग्राममा पनि कन्टेन्ट फिड लोड नहुने समस्या देखिएको छ । यता अर्को सामाजिक सञ्जालमा एक्समा भने फेसबुक डाउन भन्ने ह्यासट्याग ट्रेन्डिङमा आइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको