Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकको म्यासेन्जरमा देखियो फोटो नजाने समस्या

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १७ : ४३ मा प्रकाशित

फेसबुकको म्यासेन्जरमा देखियो फोटो नजाने समस्या

फेसबुकको म्यासेन्जरमा फोटो/भिडियो नजाने समस्या देखिएको छ । केहि घण्टा अगाडीदेखि फेसबुकको म्यासेन्जरमा फोटो/भिडियो नजाने समस्या देखिएको हो ।

आज दिउँसोदेखि म्यासेन्जरमा आफ्ना मित्र अथवा कुनै कामका लागि एक अर्कालाई पाठाइएको भिडियो र फोटो नजाने समस्या आएको हो । म्यासेन्जरमा सबै प्रकारको म्यासेज गइरहेको तर मल्टीमिडिया र फोटो भने जान नसकेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको