सिटिजन्स बैंक लिमिटेडले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
यस्तो छ बैंकले प्रकाशित गरेको रिपोर्टका हाईलाइटस
खुद नाफा
घट्यो
अहिलेको अवधिसम्म - १ अर्ब २३ करोड, ६० लाख
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १ अर्ब ५८ करोड ९६ लाख
खुद ब्याज आम्दानी
बढ्यो
अहिलेको अवधिसम्म - ४ अर्ब ३९ करोड ९१ लाख
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- ३ अर्ब ६८ करोड
सञ्चालन मुनाफा
घट्यो
अहिलेको अवधिसम्म - १ अर्ब ७६ करोड, ९३ लाख
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- २ अर्ब १९ करोड, ४ लाख
वितरणयोग्य मुनाफा
१ अर्ब १३ करोड ५७ लाख
प्रतिसेयर आम्दानी(इपीएस)
घट्यो
अहिलेको अवधिसम्म - ११.६१
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १४.९३
खराब कर्जाको अनुपात(एनपीएल)
बढ्यो
अहिलेको अवधिसम्म - ३.९६ %
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १.७२%
सिडी रेसियो
८६.८६%
मूल्य आम्दानी अनुपात
१५.६८ गुणा
प्रतिशेयर नेटवर्थ
१४२ रुपैयाँ ७२ पैसा
चुक्ता पूँजी
१४ अर्ब २० करोड
जगेडा कोष
५ अर्ब ९२ करोड रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस