Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको तेस्रो त्रैमास : एनपीएल बढ्यो, इपीएस १० माथि राख्न सफल

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, ०७ : ५४ मा प्रकाशित

सिटिजन्स बैंकको तेस्रो त्रैमास : एनपीएल बढ्यो, इपीएस १० माथि राख्न सफल

सिटिजन्स बैंक लिमिटेडले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
यस्तो छ बैंकले प्रकाशित गरेको रिपोर्टका हाईलाइटस 

खुद नाफा 
घट्यो 

अहिलेको अवधिसम्म  - १ अर्ब २३ करोड, ६० लाख 
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १ अर्ब ५८ करोड ९६ लाख 

खुद ब्याज आम्दानी
बढ्यो 

अहिलेको अवधिसम्म  - ४ अर्ब ३९ करोड ९१ लाख 
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- ३ अर्ब ६८ करोड 

सञ्चालन मुनाफा
घट्यो 

अहिलेको अवधिसम्म  - १ अर्ब ७६ करोड, ९३ लाख 
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- २ अर्ब १९ करोड, ४ लाख 

वितरणयोग्य मुनाफा
१ अर्ब १३ करोड ५७ लाख 

प्रतिसेयर आम्दानी(इपीएस)
घट्यो 
अहिलेको अवधिसम्म  - ११.६१  
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १४.९३ 

खराब कर्जाको अनुपात(एनपीएल)
बढ्यो 
अहिलेको अवधिसम्म  - ३.९६ %
गएको आर्थिक वर्षको सोहि अवधिसम्म- १.७२%

सिडी  रेसियो
८६.८६%

मूल्य आम्दानी अनुपात 
१५.६८ गुणा

 प्रतिशेयर नेटवर्थ
१४२ रुपैयाँ ७२ पैसा

चुक्ता पूँजी
 १४ अर्ब २० करोड

जगेडा कोष
५ अर्ब ९२ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको