Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १५ : १२ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३.६८ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयरबजारमा जम्मा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटलको ३ करोड ९० लाख, एभरेष्ट बैंकको ३ करोड १७ लाख, हिमालयन डिष्टिलरीको २ करोड ६० लाख र नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको