आज बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार घटेसँगै केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज सनराइज ब्ल्युचिप फण्डको अन्य कम्पनीको तुलनामा बढी प्रतिशतले सेयर मूल्य घटेको छ ।
त्यस्तै, आज ताँरागाँउ रिजेन्सी होटल, मानसी लघुवित्त,गुराँस लघुवित्त, सिटिजन्स् म्युचुअल फण्ड लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस