आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार घटेतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज जनउत्थाज सामुदायिक लघुवित्त, एनआइसी एशिया सेलेक्ट फण्ड, ग्रामिण विकास लघुवित्त, गरिमा डिभेन्चर लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस