आज बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार २.२७ को अंकले घटेर १८८९.७३ को विन्दुमा कायम भएको हो ।
सेयर बजार घटेतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज सिटिजन्स् म्युचुअल फण्ड, तेह्रथुम पावर कम्पनी, तारागाँँउ रिजेन्सी, सुपरमादी लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस