Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १५ : २९ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार २.२७ को अंकले घटेर १८८९.७३ को विन्दुमा कायम भएको हो ।

सेयर बजार घटेसँगै एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनएमबि डिभेन्चर, यूनिलिभर नेपाल लिमिटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको