Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार:बैंकिङ्ग सेयरको डिमाण्डले अब के बजार बढ्ने संकेत गरेको हो ?(भिडियो)

बसन्त पाण्डे

शनिबार, १६ बैशाख २०८०, ०८ : १२ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दैछ। समिक्षामा सेयरबजारलाई सकारात्मक प्रभाव वा असर गर्न सक्ने केहि आउला ?
     
  • वाणिज्य बैंकको तेस्रो त्रमासिक समिक्षापछि बजारमा देखिएका संकेत, के बैंकको सेयरमा माग (Demand) बढिरहेको हो ?
     
  • प्राविधिक रुपमा नेप्सेको चर्चा, बैंकिङ्ग क्षेत्र कस्तो देखिन्छ ?
     

प्रस्तुत छ यस साताको कार्यक्रम बजारको चिरफार :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको