आज आइतबारयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १९.११ को अंकले घटेर १८७०.६५ को बिन्दुमा कायम भएको हो ।
आज सेयर बजार दोहोरो अंकले घटेतापनि केहि कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, प्रभु बैंकको डिभेन्चर, मिथिल्ला लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस