Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

बुधबार, ०३ जेठ २०८०, ११ : ४५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बुधबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नेपाल बैंक लिमिटेडकाे २ प्रतिशत बाेनस बापतकाे २८ लाख ८१ हजार एक सय ८० दशमलव ९६६३ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे २१ लाख ११ हजार एक सय २७ दशमलव ४६९ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको