Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङको बोनस सेयर हितग्राही खातामा जम्मा

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १२ : ३६ मा प्रकाशित

साल्ट ट्रेडिङको बोनस सेयर हितग्राही खातामा जम्मा

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको ५६ औं वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा भएको हो ।

गत चैत २५ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुले बोनस सेयर सम्बन्धि हितग्राही खातामा जम्मा गरिएको हो । 

उक्त मिति पश्चात सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा पनि उक्त सेयर जम्मा हुने व्यवस्था गरिएको छ । हालसम्म पनि अभौतीकिकरण नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गराई आफ्नो बोनस सेयर खातामा जम्मा गर्न आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको