Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १५ : १४ मा प्रकाशित

आइतबार दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (आइतबार) सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ५.८८ को अंकले बढेर १८८३.२० को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार बढेसँगै राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट लागेको छ । त्यस्तै, आज सनराइज फोकस्ड इक्युटी, तारागाँउ रिजेन्सी, नेको इन्स्योरेन्स लगायतका अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको