Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १३ लाख २० हजार कित्ता बोनस सूचिकृत

नेप्से

सोमबार, ०८ जेठ २०८०, १४ : ४२ मा प्रकाशित

नेप्सेमा १३ लाख २० हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार एक कम्पनीको बोनस सूचिकृत भएको छ ।

स्टकका अनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत बोनस बापतको १३ लाख २० हजार कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको