Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १५ : १७ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (सोमबार) सेयरबजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१.३१ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयरबजारमा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बीमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको