Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसतकले बढ्यो नेप्से, कारोबार रकममा उछाल

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १५ : १२ मा प्रकाशित

अर्थसतकले बढ्यो नेप्से, कारोबार रकममा उछाल

आज (मंगलबार) नेप्से परिसूचकमा उछाल आएको छ । नेप्से ५१.३१ अंकले बढदा नेप्से इन्डेक्स १९४२.६३ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा पनि उछाल आएको छ । आज २ अर्ब २० करोड २३ हजार माथिको कारोबार भएको हो ।

आज २१९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्सेमा उछाल आएसँगै आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको