Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १५ : १६ मा प्रकाशित

यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (मंगलबार) सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक आज ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा कायम भएको हो।

सेयरबजारमा उछाल आएसँगै आज दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १० करोड माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ८ करोड ९९ लाख, एनआइसी एशिया बैंकको ७ करोड २३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको