Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार चार कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १५ : २१ मा प्रकाशित

मंगलबार चार कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (मंगलबार) सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ५१.३१ अंकले बढेर १९४२.६३ को बिन्दुमा कायम भएको हो ।

आज सेयर बजार उच्च अंकले बढेसँगै चार कम्पनीको सेयरमा सर्किट लागेको छ । आज कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त, सामुदायिक लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, रिफर फल्स पावर, अजोड इन्स्योरेन्स लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको