Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १५ : १२ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयरबजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक आज १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको हो ।

सेयरबजारमा आज एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १४ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८१ लाख, सोल्टी होटलको ५ करोड ६८ लाख र ओरियन्टल होटलको ४ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको