Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १५ : ३२ मा प्रकाशित

बुधबार दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बुधबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार १६.४९ अंकले बढेर १९५९.१२ को बिन्दुमा कायम भएको हो ।

आज सेयर बजार सामान्य अंकले बढेसँगै आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, शिवम् सिमेन्टस्, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको