Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि एकीकृत कारोबारमा आएको ‘यूनाइटेड अजोड इन्स्योरेन्स’को लोगो सार्वजनिक

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १३ : १८ मा प्रकाशित

आजदेखि एकीकृत कारोबारमा आएको ‘यूनाइटेड अजोड इन्स्योरेन्स’को लोगो सार्वजनिक

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि  ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । यी दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय सञ्चालन गर्न लागेका हुन् ।

मर्जरपछि बन्ने कम्पनी ‘यूनाइटेड अजोड इन्स्योरेन्स’को नयाँ लोगो सार्वजनिक गरिएको छ । उक्त लोगोमा रातो र निलो रङको सम्मिश्रणबाट चारवटा आइकनले नयाँ ढंगबाट एकीकृत भई कारोबार सुरु गर्ने जनाइएको छ । उक्त लोगोमा यूनाइटेड र अजोडमा भएको लोगो झल्किएको छैन ।

लोगोमा युनाइटेड अजोड इन्स्योरेनस लिमिटेड ‘युनाइटेड बाइ ट्रस्ट’ लेखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको