Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, ११ : ०८ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सका सेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त भएको छ । कम्पनीले  सेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

यससँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ  लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको