Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १५ : २८ मा प्रकाशित

दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (आइतबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.३८ को अंकले घटेर १९४१.७४ को बिन्दुमा कायम भएको हो ।

आज सेयर बजार दोहोरो अंकले घटेपनि युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट लागेको छ । साथै, आज युनिलिभर नेपाल लघुवित्त, एनएमबि डिभेन्चर, चिलिमे हाइड्रोपावर लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको