अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०–८१ को बजेट भाषण प्रस्तुत गर्न सुरु गरेका छन् । उनले आज नयाँ बानेश्वर स्थित संसद् भवनमा बजेट भाषण प्रस्तुत गरिरहेका हुन् । यस वर्षको बजेटको १७ खर्बको हाराहारीमा हुने आँलन गरिएको छ भने यस वर्षको बजेटको आकार भने घटेर आउने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस