Like us!
Follow us!
Connect us!
Watch us!

जग्गाकाे कित्ताकाट खुलाइने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १७ : २९ मा प्रकाशित

जग्गाकाे कित्ताकाट खुलाइने

सरकारले जग्गाको कित्ताकाट खुलाउने घोषणा गरेको छ ।

बजेट भाषणकाे क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयदेखि बन्द रहेको कित्ताकाट फुकुवा गरिने र यसबाट घरजग्गा कारोबार फस्टाउने जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको