Like us!
Follow us!
Connect us!
Watch us!

साना करदातालाई सुविधाः चार महिनामा कर र सोको विवरण पेस गरे हुने

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १३ : ०८ मा प्रकाशित

साना करदातालाई सुविधाः चार महिनामा कर र सोको विवरण पेस गरे हुने

सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक रु एक करोडसम्मको कारोबार गर्ने करदाताले अबदेखि चाररचार महिनामा विवरण पेस गर्ने व्यवस्था गरिएको बताए।
 
यसअघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको